कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ स्थित कुइनेदेखि बढिगाउँसम्मको बाटो केही दिन पहिला नै पुनःनिर्माण भई सिुचारु भइसक्नुपर्नेमा बढिगाउँको खोलामा निरन्तर बाढी आएकाले बाटो बनाउन सकिएको थिएन । तर, बाढी आउन केही रोकिएपछि बाटो पुनःनिर्माण गरी आजबाट सुचारु भएको छ । खोलामा पानी कम भएकाले अब बाटो निरन्तर बनाइने बताइएको छ । अब…