जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

शुक्लाफाँटामा छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छविलाल

कञ्चनपुर । तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आएका छन्। स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी उनले बेच्ने गर्दै आएका छन्। कुखुरा बेचेर आउने रकमले सार्की परिवारको घरखर्च चल्ने गरेको छ।दैनिक १० देखि २० किलोसम्म कुखुरा बेच्ने गरेको उनी बताउछन्। ’साइकल चढेर दैनिक…