कैलाली । कैलालीको माहेन्याल गाउँपालिका वडा नंं ७ ले बढ्दै गएको चिसोबाट जोगाउन विद्यार्थीहरुलाई न्यायो कम्बल वितरण गरेको छ । वडा कार्यालयले त्यहाँस्थित त्रिवेणी माध्यमिक विद्यालय बढिगाउँमा रहेको छात्रावासमा बसी अध्ययनरत विद्यार्थीहरुका लागि सात थान कम्बल उपलब्ध गराएको हो । मोहन्याल गाउँपालिका अन्तगर्तन वडा नं ७ ले विद्यार्थीहरुलाई गरेको सहयोेगप्रति त्रिवेणी माध्यमिक विद्यालय परिवारले हार्दिक…