बैशाख २४, २०८१ सोमबार Mon May 6 2024

घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

गोरखा । दसैँको मुखमा घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि बारपाक सुलिकोट गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी भएका छन् ।गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि लाभग्राही खुसी भएका हुन् । ज्येष्ठ नागरिक राममाया गुरुङले भत्ता बुझ्नका लागि बैंकसम्म जान र आउन आफूहरूले धेरै हैरानी खेपेको बताइन् ।‘बैंकमा गएर लाइन बस्नुपर्दा पनि साह्रै नै…