३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

रबिनालाई तिम्ल्याहा शिशु हुर्काउन कठिनाइ

काठमाडौं । गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो ।सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्छन् ।…