काठमाडौं । सातै प्रदेशका सभामुख र उपसभामुखको भेलाले संघीयतालाई बलियो बनाउन प्रदेश सरकारको खर्च घटाउन सुझाएका छन् । भेलामा उनीहरुले आयस्रोत बढाउन आवश्यक रहेको निष्कर्ष निकालेका छन् । धनकुटाको हिलेमा भएको प्रदेशका सातै प्रदेशका सभामुख र उपसभामुख र सचिवहरुको भेलाले तत्काल प्रदेश निजामती ऐन र प्रदेश प्रहरी ऐन कार्यान्वयनमा ल्याउनुपर्ने माग सहितको १६ बुँदे घोषणा…