माघ ३, २०८१ बिहिबार Fri Jan 17 2025

मासिक ३० युनिटसम्म खपत गर्ने उपभोक्ताको विद्युत महसुल महानगरले तिर्ने

काठमाडौं । वीरगञ्ज महानगरले मासिक ३० युनिटसम्म खपत गर्ने उपभोक्ताको विद्युत महसुल तरिदिने भएको छ । महानगरपालिकाको पहिलो बैठकले ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम महानगरपालिकाले व्यहोर्ने निर्णय गरेको हो । यही पुस १ गते देखि लागु हुने मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको महसुल निःशुल्क गर्ने गरी महानगरपालिका र विद्युत…