जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

बागलुङ । बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । उनका अनुसार गत वर्ष यहाँ कुल तीन…