पुस २५, २०८१ बिहिबार Thu Jan 9 2025

राष्ट्र बैंकद्वारा ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । बिहिबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैंठकले मर्जरको अन्तिम स्वीकृति दिएको हो । साधारणसभाबाट पारित गरेको नामबाट भने ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले एकीकृत कारोबार गर्न नपाउने भएका छन् । दुवै बैंकको साधारणसभाले मर्जरपछि बन्ने बैंकको…