काठमाडौं । कृषि विकास बैंक लगनखेल ललितपुरमा ११ वर्ष अगाडि घटेको एउटा घटनाको कारण केही निर्दाेष कर्मचारीहरुले हालसम्म पनि दुख पाइरहेको देखिन्छ । एक ठेकेदारकाे गुप्त याेजना र बैंकका २ जना सामान्य कर्मचारीहरुकाे मिलेमतोमा करिब सवा तीन कराेड बराबरको २ वटा जमानत वेरितसँग जारी भएको सन्दर्भमा त्यहाँका दुई निर्दाेष कर्मचारीहरुले समेत अनावश्यक दु:ख पाएका छन्…