१२ श्रावण २०८३, मंगलबार Tue Jul 28 2026

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई भेनस हस्पिटलमा १५ % सम्म छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई मध्यबानेश्वरस्थित भेनस हस्पिटलमा उपचार तथा औषधि सम्बन्धी सेवा सुविधामा विशेष छुट प्रदान गर्ने विषयमा आज एक अनौपचारिक कार्यक्रमका विच सम्झौता भएको छ।एक समारोहबीच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्र बाबु विष्टले समझदारी ज्ञापनपत्रमा संयुक्त रुपमा…