२८ आश्विन २०८३, बुधबार Wed Oct 14 2026

जसपा संसदीय दलको निर्वाचन आज हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बुधबार संसदीय दलको नेता चयन गर्दै छ। यसका लागि दिउँसो २ः३० देखि ३स्३० बजेसम्म मतदान हुनेछ। यसअघि बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय तोकिएको छ । यस्तै, १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १स्३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय…