काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको पहिलो बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । आइतबार संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २५ गते सोमबार विश्वासको मत लिने तयारी गरेको स्रोतले जानकारी दियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनको समय राखेर २५ गते सोमबार दिउँसो १ बजे संसदको…