जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

अहिलेको परिस्थिति अनुसार रास्वपालाई गृहमन्त्री दिन सकिँदैन : मातृका यादव

काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाएको झोंकमा सरकार छोड्छ भने आफूहरूको भन्नु केही नरहेको बताएको छ माओवादी केन्द्रका नेता मातृका यादवले मंगलबार सञ्चारकर्मीसँगै कुरा गर्दै रास्वपा आफूले गृह मन्त्रालय नै नपाएर सरकार छोड्ने हो भने आफूहरूलाई समर्थनको कमी नहुने बताए। ‘हामीलाई २ वटा पार्टीबाहेक सबैको समर्थन…