काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो राख्दै कीर्तिपुर बर्न अस्पतालमा पुग्नेहरू बढिरहेका छन् । यतिबेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित सिंगो कार्यसमिति नै अस्पतालमा जम्मा भएको छ ।भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्यबारे जानकारी लिन बिहीबार बिहानैदेखि कांग्रेस नेताहरू अस्पताल पुगेका हुन् । कांग्रेस सभापति देउवाले केही बेरअघि अस्पताल पुगेर…