काठमाडौं । काठमाडौं महानगरपालिकाले वार्षिक खरिदबारे छलफल थालेको छ । वार्षिक खरिदबारे विभागीय प्रमुख, परामर्शदाता, सामुदायिक सेवा केन्द्रका अधिकारी लगायतसँग छलफल अघि बढाएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जनाएका छन् ।परामर्शदाताबाट प्राप्त प्रस्तावका विषयमा जानकारी दिँदै खरिद एकाइका प्रमुख ध्रुव काफ्लेले भने, ‘चालु आर्थिक वर्षका लागि महानगरले १ हजार ४८० वटा योजना स्वीकृत गरेको…