३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

मेचीनगरका जनप्रतिनिधिको सक्रियतामा सडक कालोपत्रे शुरु

काठमाडौं । झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका सडकहरूलाई स्तरोन्नतीका लागि धमाधम कालोपत्रे गर्न थालेको छ । नगरपालिकाको बजेटबाट प्रत्येक वडामा कम्तिमा २ किलोमिटर कालोपत्रे सडक बनाउने योजना थालेको थियो । सोहि योजनाअनुसार नगरपालिकाले वडा नम्बर ८ स्थित दुर्गा मन्दिर पश्चिम निन्दा बाँधसम्मको बाटो कालोपत्रे गर्ने कार्य निरन्तर भइरहेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जनाएका छन् । आफुहरूले यस…