३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

सर्वदलीय बैठक बस्दै

काठमाडौं । आज सर्वदलीय बैठक बस्दैछ । आज दिउँसो १२ बजे प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो । बुधबार राष्ट्रपति विद्या देवि भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको सपथ लिएका रानाले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथअघि सर्वदलीय बैठक बोलाएका हुन् । सांसदहरुको…