काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको माओवादीले आज एमालेका हिक्मत कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने भएको हो । सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिनेबारे औपचारिक निर्णय लिन माओवादी संसदीय दलको बैठक आज बिहान साढे ११…