रौतहट । बारास्थित प्रहरीको गस्ती टोलीले छुटाछुटै स्थानबाट ५५ किलो गाँजा र १३ किलो अफिम र १ लाख भन्दा बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। सोमवार राती विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट वरिष्ट सई टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले अमलेखगंज चोक स्थितमा हेटौडाबाट वीरगंजतर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाईकल…