डोटीमा आगलागी हुँदा दुई लाख ५० हजार बराबरको क्षति डोटी । जिल्लाको केआइसिंह गाउँपालिकामा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । केआइसिंह- ३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुुङ्गामाटोले बनेको घरमा खाना पकाउने क्रममा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीका कारण १० बोरा अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत अन्दाजी रु दुई…