४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

नेपाली कांग्रेस सोलुले समानुपातिकामा आफूलाई सिफारिस गरेपछि केसी आक्रोसित

काठमाडौं। नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले समानुपातिकतर्फ नाम सिफारिस गरेपछि केन्द्रीय सदस्य बलबहादुर केसी आक्रोसित भएका छन् । उनले आफूसँग कुनै छलफल र सरसल्लाह नगरी अलोकतान्त्रिक, विधि विधान र केन्द्रीय परिपत्र विपरीत उम्मेदवारको नाम सिफारिस गरिएको प्रति असन्तुष्टि जनाएका हुन् । केसीले सामाजिक सञ्जालमार्फत आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रत्यक्षतर्फबाट नै सहभागी…