४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

मापदण्ड विपरीतका पर्खाल ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३५ दिनभित्र मापदण्ड विपरीत बनाइएका पर्खाल हटाउन निर्देशन दिएको छ । महानगरपालिकाको शहरी व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै ३५ दिनभित्र नियमित हुने प्रकृतिका सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाएमा महानगरपालिकाले आफैं हटाउने जनाएको छ । हटाउँदा लागेको खर्च समेत सरकारी बाँकी सरह सम्बन्धित…