३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

गठबन्धनविरुद्ध लागेको आरोपपछि कांग्रेस नेता शम्भु श्रेष्ठको स्पष्टीकरण : जसले अन्तरघात गरे, उसैले मिथ्या आरोप लगाए

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय निर्वाचन प्रचारप्रसार बिभाग समिति सदस्य शम्भुलाल श्रेष्ठले आफूमाथि गठबन्धनको उम्मेद्वारलाई नसघाएको आरोप मिथ्या रहेको बताएका छन् । सर्लाही १ को कांग्रेस क्षेत्रीय समितिले पार्टीको निर्णय विपरित गठबन्धनको आधिकारिक उमेदवार विरुद्ध वागी स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचाप्रसार गरेको प्रमाणहरु फेला परेको भन्दै कारवाहीको चेतावनी दिएपछि श्रेष्ठले विज्ञप्तीमार्फत त्यसको खन्डन…