४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

सरकारले दुई दिनभित्र पूर्णता पाउने प्रधानमन्त्री प्रचण्डको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् । सरकार गठन भएको एक सय दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ गठन्धनको आलोचना भइरहेका बेला सो दाबी गरिएको हो । सातौँपटक पुनर्गठन हुँदा पनि सरकारले पूर्णता नपाएपछि आलोचित बनेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार…