३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

आजपनि प्रि बजेटका बारेमा छलफल हुने

काठमाडौं । आज पनि प्रि बजेटका बारेमा छलफल हुने भएको छ । आइतवार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज पनि प्रि बजेटका बारेमा छलफल हुन लागेको हो । जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिएका थिए । उनका अनुसार…