जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

एक्लै चुनाव लड्ने कांग्रेस बनाउनुपर्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने बताएका छन् । शुक्रबार मोरङमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले त्यसका लागि मुलुकभरि सङ्गठन मजबुत गरी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन एक्लै लड्ने गरी अगाडि बढ्नु जरुरी रहेको बताए । उनले आजदेखि आफू जनता एवं पार्टीका साथीसँग जोडिने प्रण गर्छु…