बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । स‌ंघीय स‌सद भवन, बानेश्वरमा अपरान्ह १ः०० बजे सो बैठक बस्ने छ। यसअघि संसदीय सुनवाई समितिमा सदस्यहरु मनोनयन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि बिशेष समिति गठन गर्ने तथा सबैधानिक परिषद सबन्धी ऐन पारित गर्ने लगायतका कार्यसुची राखेर बैठक बोलाइएको थियो । तर, मुख्यतः संबैधानिक परिषद ऐनमा प्रधानमन्त्रीलाई…