बैशाख २६, २०८१ बुधबार Wed May 8 2024

सरकारमा आउनुस्, भ्रष्टाचारको फाइल खोल्न तयार छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न तयार रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गर्दै भ्रष्टाचारको फाइल खोल्न तयार रहेको बताएका हुन् । यसअघि लामिछानेले भ्रष्टाचारका फाइल खोल्न सरकार तयार नभएकाले समर्थनसमेत फिर्ता लिने…