जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

प्रधानमन्त्रीसँग हुने भेटघाटको कार्यतालिका आगामी जेष्ठ १६ गते देखि निरन्तर हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसहित मन्त्रीलाई भेट्ने तय भएको कार्यतालिका स्थगित भएको भएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने भएपछि सो कार्यतालिका स्थगित भएको हो । माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डसहित पाँच मन्त्री र सल्लाहकार एवम् विज्ञलाई नियमित पार्टी कार्यालय पुगेर भेट्ने कार्य तालिका सार्वजनिक गरिएको थियो ।पार्टी कार्यालयका…