बैशाख २६, २०८१ बुधबार Wed May 8 2024

चन्द्रनगर गाउँपालिकाले निःशुल्क शिपमुलक तालिमको आयोजना गर्दै

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले निःशुल्क शिपमुलक तालिमको आयोजना गर्ने भएको छ । गाउँपालिकाले यहि बैशाख २८ गते भित्र निःशुल्क शिपमुलक तालिमको लागि आवेदन दिन आग्रह गरेको गरेको हो । सो शिपमुलक तालिममा सहभागी हुन ईच्छुक व्यक्तिले निवेदन पेश गर्न अनुरोध गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै, गाउँपालिकाले तालिम कार्यक्रमको नाम, कार्यक्रमको अवधी, सहभागी संख्या…