जेष्ठ ५, २०८१ शनिबार Sun May 19 2024

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

काठमाडौं।भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्। बुधबार नेपाल आएका काली बाबाले निर्मल निवासमा पुगेर ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन्। नेपालमा राजासहितको हिन्दू राष्ट्रको वकालत गर्ने काली बाबासँगै नेपाल आएका भारतको सत्तारुढ भारतीय जनता पार्टीका केही नेताहरूले पनि ज्ञानेन्द्रलाई भेटेका छन्। काली बाबाको भारतको राजधानी नयाँदिल्लीस्थित पहाडगन्जमा…