आश्विन ३, २०८१ बिहिबार Fri Sep 20 2024

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं।नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेबाट सुरु हुने छ ।

एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ ।एमालेले बैतडीको झुलाघाट देखि पाँचथरको चियोभंज्यांगसम्म यात्राको तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ९ : १४ बजे