२९ असार २०८३, सोमबार Mon Jul 13 2026

प्युठानकाे प्रमुख व्यापारिक केन्द्र बाग्दुला बजार क्षेत्रकाे सडक अस्तव्यस्तता विरुद्ध उत्रियाे प्युठान नगरपालिका

यो भन्दा अगाडि नगरपालिकाले उपल्लो बाग्दुला क्षेत्रकाे अबरुद्ध वैकल्पिक सडक नगरपालिकाले डाेजर लगाएको थियोे काठमाडौं । प्युठानकाे प्रमुख व्यापारिक केन्द्र बाग्दुला बजार क्षेत्रकाे सार्वजनिक जग्गा ओगटेका घरटहरा हटाउने भोलि अन्तिम समय दिएको उपप्रमुख देवेन्द्र बर्माले बताए । ३ महिना पहिला सार्वजनिक सुचना जारी गरेपनि अटेरि गरेपछि भाेलि (८ गते) विहान देखि अस्थायी संरचना फाल्ने तयारी…