कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

प्रदेश -१ को प्रदेशसभाको बैठक आज बस्दै

विराटनगर। प्रदेश नं १ प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ। गत पुस ३० देखि स्थगित बैठक आज अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। यसैगरी, माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव पराजुलीले जानकारी दिए। प्रदेशसभाको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभा…