जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

काँग्रेसकोे प्रचार भन्दा घरदैलो कार्यक्रम बढी

काठमाडौं । नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट देशव्यापी रुपमा प्रचार कार्यक्रम ‘थोरै सभा, धेरै घरदैलो’ केन्द्रित गर्ने भएको छ । पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ को बैठकले सभाहरूमा केन्द्रीय वक्ताहरू नदोहोरिने गरी व्यवस्थापन गर्नेसमेत निर्णय गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसका उपसभापति एवं उपसमितिका संयोजक…