भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

कांग्रेस महासमिति बैठकः छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज समापन हुँदै

काठमाडौँ। नेपाली कांग्रेसको यही फागुन ७ देखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज समापन हुने भएको छ । महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार…