काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक दुई साता पछि सरेको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मंसिर महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने निर्णय गरेको हो । चाडपर्व र जाजरकोटमा गएको भूकम्पका कारण तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक…