२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ। संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संघीय संसद‍्को सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार बिहान ११ बजे बैठक बस्ने जानकारी दिए ।बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री…