बैशाख १९, २०८१ बुधबार Thu May 2 2024

चिनियाँ जनकंग्रेस अध्यक्ष ली आज काठमाडौं आउँदै, यस्तो छ भेटघाट तालिका

काठमाडौँ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका तयारी चलिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सय जनाको जम्बो टोलीसहित आज (सोमबार) अपराह्न काठमाडौं आउँदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ । चीनका राष्ट्रपति सीले सीपीसीको २० औं जनकंग्रेसअघि लीलाई नेपाल भ्रमणमा…