बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

आङ सान सुकीलाई थप तीन वर्ष जेल सजाय

काठमाडौँ । म्यानमारको सैन्य अदालतले आङ सान सुकीलाई निर्वाचनमा धाँधली गरेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । एक सैन्य अदालतले नोभेम्बर २०२० को आम चुनावमा सुकीलाई ठगी गरेको आरोपमा दोषी ठहर गरेको हो । उक्त निर्वाचनमा सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो जित हासिल गरेको थियो । बिबिसीका अनुसार पछिल्लो…