फाल्गुन ३०, २०८१ शुक्रबार Fri Mar 14 2025

मादी नगरपालिकाको आयोजनामा ब्याडमिन्ट प्रतियोगिता हुँदै

संखुवासभा । संखुवासभाको मादी नगरपालिकाको आयोजनामा मादी चौथो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुने भएको छ । नगरपालिकको आयोजनामा फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म प्रतियोगिता हुने भएको नगर प्रमुख जीवन लिंथेपले बताए । मादिको ओखरबोटेस्थित कभर्ड हलमा आयोजना हुँदैछ । गत वर्षजस्तै यस वर्ष पनि तीन विधामा प्रतियोगित गरिने नगरप्रमुख लिंथेपले जानकारी दिए ।…