बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुने भएपछि भक्तजनहरु हर्षित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिले जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण गर्न लागेको छ । उपमहानगरपालिकाको वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मूर्ति जानले पुल पुनःनिर्माण गर्न लागेको हो । उपमहानगरपालिकाले उक्त पुल पुनःनिर्माण लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरी बोलपत्रमार्फत् काम थालेको जनाएको छ । उपमहानगरपालिकाले तालमाथि रहेको जुँगे महादेवको मन्दिर…