बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

द आर्ट अफ कुटि अष्ट्रेलियाको अनुदान र हाम्रो नेपालको व्यवस्थापनमा बालबालिका र युवालाई सहयोग

काठमाडौं । विधार्थीलाई प्राविधिक शिक्षा, नेपालमै भविष्यको सुनिश्चिता भन्ने मुलनाराका साथ एक अनौपचारिक कार्यक्रमका विच हाम्रो नेपाल फाउन्डेसन काठमाण्डौं , द आर्ट अफ कुटि अष्ट्रेलिया र प्रचण्ड वहादुर बुढाथोकी अध्ययन केन्द्र नेपालको व्यवस्थापनमा नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ११ भगजोनीका बालबालिकाहरुलाई स्टेसनरी , टिर्सट र युवाहरुलाई जर्सी वितरण गरेको हाम्रो नेपाल फाउन्डेसनकि अध्यक्ष तथा…