बैशाख २०, २०८१ बिहिबार Thu May 2 2024

विदेशबाट फर्केर गाईपालनबाट आम्दानी गर्दै

काठमाडौं । तुलसीपुर दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्नुहुन्थ्यो । विदेशमा उहाँको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किनुभएका केसी पछिल्लो समय गाईपालनमा रमाउनुभएको छ । उहाँको आफ्नै गाईफार्म छ । केसी दिनभर गाईको गोबर सोहर्नुहुन्छ । गाईलाई दाना–घाँस खुवाउनुहुन्छ । साँझ…