लमजुङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी लमजुङमा ९ सय ८७ म्यादी प्रहरी खटिएका छन् । म्यादी प्रहरीमा आवेदन दिएका दुई हजार ६ सय ३४ जनाले आवेदन दिएकोमा लमजुङका लागि ९ सय ८७ र हिमाली जिल्ला मनाङका लागि ८७ जना छनोट भएका हुन् । जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र २ हजार…