बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

हेटौंडामा एमालेले गरायो उम्मेदवारी दर्ता

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरूमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । सोमबार निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा बाजागाजा र र्‍यालीसहित पुगेर उम्मेदवारी दर्ता गराएको हो । एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका पौडेलको प्रस्तावकमा वर्तमान…