बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

ललितपुरमा एक हजार ५१९ जनाद्वारा उम्मेदवारी दर्ता

ललितपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका महानगर, नगर र गाउँ पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यमा कूल एक हजार ५१९ जनाको उम्मेदवारी परेको छ । ललितपुरका ६ पालिकामध्ये महानगरपालिकामा मात्रै ६४२ जनाको उम्मेदवारी परेको छ । ललितपुर महानगरमा प्रमुखमा १३ र उपप्रमुखमा १४ जनाको उम्मेदवारी परेको ललितपुर मुख्य निर्वाचन…