जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

काठमाडौं । पछिल्ला दिनहरुमा कलाकारमा राजनीति मोह बढेको छ। चर्चित अभिनेत्री रेखा थापा माओवादी हुँदै राप्राप्रामा सक्रिय राजनीति आइपुगेकी छन् । उता करिश्मा मानन्धर नयाँ शक्ति चाखेर यतिबेला एमालेमा प्रवेश गरेकी छिन्। स्थानीय चुनाव मुखैमा आइपुगेका बेला अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का भने काँग्रेस प्रवेश गरेका छन्। केसी र खड्का आज मंगलबार प्रधानमन्त्री…