२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

फागुन महिनाभरि नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गरिने

यो अभियानमा नेपालभित्र बसोबास गर्ने ३० वर्षभन्दा माथिका नागरिकहरुलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग एवं शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्य राखेर फागुन महिनाभर अभियान थालिएको बताएका छन् । काठमाडौ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रबर्द्धन…